हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

असार २३ गते ।  हिदीमा रहेको फर्म कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ । उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको … Continue reading हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस